Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१४, आश्विन २०७८
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बिहीबार) पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ८८ हजार ७ सय रहेको छ भने तेजावी सुनको भाउ ८८ हजार २५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको भाउ ११ सय ५५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला ११ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - १०:४६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology