Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सानिमा बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

सानिमा बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

दैनिकी न्यूज

७, आश्विन २०७८
सानिमा बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?
images

काठमाडौं । सनिमा बैंक गत आर्थिक वर्ष २०७७–७८ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्ने दोस्रो बैंक बनेको छ ।

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश घोषणा गरेको केही घण्टापछि नै सानिमा बैंकले समेत गतआर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

सानिमा बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले चुक्तापूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

images
प्रकाशित मिति :आश्विन ७, २०७८ बिहिवार - ०७:१३:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology