Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ स्थिर

मंगलबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

२९, भाद्र २०७८
मंगलबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो (सोमबार) भने सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

यो दिन चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - ११:२४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology