Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार घट्यो सुनको भाउ

आइतबार घट्यो सुनको भाउ

दैनिकी न्यूज

२७, भाद्र २०७८
आइतबार घट्यो सुनको भाउ
images

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (शुक्रबार) सुनको भाउ प्रतितोला ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ४०० सयले घटेको हो ।   

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ८९ हजार ८ सय रहेको छ ।          

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ १२ सय १५ मा कारोबार भएकोमा आज घटेर तोलामा ११ सय ९५ कायम रिएको महासंघले जनाएको छ ।  

images
प्रकाशित मिति :भाद्र २७, २०७८ आइतवार - १०:५१:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology