Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ स्थिर

सोमबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

१४, भाद्र २०७८
सोमबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको छ ।

5-14.PNG

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सोही भाउमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रति तोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको भाउ १ हजार २१० रुपैयाँमा किनबेच भैरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - ११:४१:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology