Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ बढ्यो

शुक्रबार सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

२९, श्रावण २०७८
शुक्रबार सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

4-29.PNG

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८९ हजार २५० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, शुकरुबार चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदीको भाउ प्रति तोला ११ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । तर अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - ११:०३:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology