Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ स्थिर

सुनको भाउ स्थिर

दैनिकी न्यूज

१, श्रावण २०७८
सुनको भाउ स्थिर
images

काठमाडौं । आर्थिक वर्ष २०७८–०७९ को पहिलो दिन (शुक्रबार) सुन र चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको छ। जुन अघिल्लो दिनकै मूल्य हो ।

यस्तै शुक्रबार चाँदीको भाउ अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - १३:०१:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology