Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार नेप्से सामान्य अंकले बढ्यो

बुधबार नेप्से सामान्य अंकले बढ्यो

दैनिकी न्यूज

३०, आषाढ २०७८
बुधबार नेप्से सामान्य अंकले बढ्यो
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढ्यो । मंगलबार नेप्से १६ दशमलव ३४ अंकले बढेर २ हजार ८ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको थियो ।

आज नेप्से १.१ अंकले बढेर २ हजार ८ सय ७२ दशमलब ५ विन्दुमा पुगेको छ भने ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

२९ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित गोर्खाज फाइनान्स सबैभन्दा अघि छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः छिमेक लघुवित्त र हिमालयन डिष्टिलरी परेका छन् ।

आज कारोबार भएका समूहमध्ये पाँच समूह बढेका छन् भने अन्य समूह घटेका छन् ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स लिमिटेड र कालिका पावर कम्पनी रहेको छ ।

त्यस्तै, आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - १५:२१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology