Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार पनि बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आइतबार पनि बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२०, आषाढ २०७८
आइतबार पनि बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आइतबार सुन चाँदीको भाउ बढेको छ । आइतबार पनि तोलामा २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ३०० र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भएको थियो।

images
प्रकाशित मिति :आषाढ २०, २०७८ आइतवार - १४:५०:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology