Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिर्जना फाइनान्सको बोनस शेयर सूचीकृत

सिर्जना फाइनान्सको बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

३, आषाढ २०७८
सिर्जना फाइनान्सको बोनस शेयर सूचीकृत
images

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ५९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो । उक्त कम्पनीलाई सिटिजन्स बैंकले एक बराबर शून्य दशमलव ९५ शेयर अनुपातमा प्राप्ति गरिसकेको छ । 

images
प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - १४:०६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology