Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुन र चादी दुबैको भाउ घट्यो

आज सुन र चादी दुबैको भाउ घट्यो

दैनिकी न्यूज

३, आषाढ २०७८
आज सुन र चादी दुबैको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ घटेर तोलामा १३ सय ४० कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - ११:४०:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology