Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१४, जेठ २०७८
घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ तोलामा ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।

यस दिन चाँदकिो भाउ भने स्थिर छ। शुक्रबार भाँदी अघिल्लो दिनकै भाउ प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

images
प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ११:१४:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology