Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२६, बैशाख २०७८
आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आइतबार सुनको भाउ तोलामा सय रुपैयाँले बढेको छ । आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको भाउ पनि घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ३ सय ४५ रुपैयाँ प्रतितोला थियो ।

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १२:५६:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology