Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१९, बैशाख २०७८
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलामा १ सयले बढेर ९० हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ५ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रही प्रतितोला १२ सय ९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - १४:१७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology