Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लुम्बिनी जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

लुम्बिनी जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

३, बैशाख २०७८
लुम्बिनी जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको बैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

images
प्रकाशित मिति :बैशाख ३, २०७८ शुक्रवार - ११:३७:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology