Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आईपीओ निष्काशन गर्न सीईडीबी हाइड्रोपावरले अनुमति पायो

आईपीओ निष्काशन गर्न सीईडीबी हाइड्रोपावरले अनुमति पायो

दैनिकी न्यूज

२, बैशाख २०७८
आईपीओ निष्काशन गर्न सीईडीबी हाइड्रोपावरले अनुमति पायो
images

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।

कम्पनीले वैशाख २ गते २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकायबाट स्वीकृती पाएको हो ।कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विसं २०७४ असार २७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । विक्री प्रबन्धमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - १८:४४:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology