Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

३०, चैत्र २०७७
सोमबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) फेरि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ८९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ रहेको छ ।

सोमबार चाँदी भने अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - १२:३८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology