Logo

सोमवार, श्रावण २५ गते २०८३

images

इमर्जिङ नेपालले आईपीओ विक्री गर्ने

इमर्जिङ नेपालले आईपीओ विक्री गर्ने

दैनिकी न्यूज

२८, चैत्र २०७७
इमर्जिङ नेपालले आईपीओ विक्री गर्ने
images

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर (आईपीओ) विक्रीका लागि निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार १०० रुपैयाँ अङ्कित दरका ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर विक्री गर्न लागेको हो ।

शेयर विक्रीका लागि एनआईसी क्यापिटल लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गरिएको हो । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर विक्री गरिने जनाइएको छ । 

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - ०७:५७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology