Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुग्यो

पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुग्यो

दैनिकी न्यूज

२३, चैत्र २०७७
पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुग्यो
images

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो ।

त्यसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम भएको छ ।

निगमले खाना पकाउने ग्यासर र हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७७ सोमवार - ०७:२३:२२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology