Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१, चैत्र २०७७
आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (आइतबार) सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रूपैयाँमा पुगेको छ । अघिल्लो दिन सुन प्रति तोलामा ६०० रुपैयाँ बढेर ८६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन ८६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।

1.png

आइतबार चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ १५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज (आइतबार) पनि सोही भाउमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - १०:५५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology