Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२४, फाल्गुण २०७७
आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (सोमबार) पनि बढेको छ । आइतबार सुनको भाउ तोलामा ८६ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । आइतबार पनि सुनको भाउ तोलामा पाँच सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८६ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८५ हजार ७५० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदीको भाउ तोलामा १ हजार २५० मा कारोबार भएकोमा आज बढेर १ हजार २६५ पुगेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ११:२१:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology