Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

दैनिकी न्यूज

२३, फाल्गुण २०७७
सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ८५ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । शुक्रबार सुनको भाउ तोलामा नौ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार १०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८५ हजार ६५० रुपैया गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य तोलामा १ हजार २५० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ११:३३:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology