Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२१, फाल्गुण २०७७
शुक्रबार पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (शुक्रबार) पनि सुनको भाउ घटेको छ । बिहिबार तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर ८५ हजार ६०० रुपैयाँमा झरेको हो । तेजावी सुनको भाउ पनि आज तोलामा ९ सयले नै घटेर ८५ हजार १५० रुपैयाँ प्रतितोलामा आईपुगेको छ ।

चाँदीको भाउ आज तोलामा एकैपटक ३५ रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ११:१९:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology