Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१४, फाल्गुण २०७७
शुक्रबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा केहि दिनदेखि निरन्तर गिरावट आएको छ । बिहिबार सुनको भाउ तोलामा ८९ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो । बिहिबार पनि सुनको भाउ तोलामा पाँच सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८८ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८८ हजार ३५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । बिहिबार चाँदीको मूल्य तोलामा १३५५ मा कारोबार भएकोमा आज घटेर तोलामा १ हना। ३३५ पुगेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १२:४८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology