Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल इन्फ्रास्टक्चरको शेयर मूल्य १० प्रतिशत बढ्यो

नेपाल इन्फ्रास्टक्चरको शेयर मूल्य १० प्रतिशत बढ्यो

दैनिकी न्यूज

१०, फाल्गुण २०७७
नेपाल इन्फ्रास्टक्चरको शेयर मूल्य १० प्रतिशत बढ्यो
images

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य सोमवार पनि १० प्रतिशतले बढेको छ ।

सोमवार यो समाचार पार्दाको समयसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँमा कारोबार भैरहेको छ । फागुन २ गते आइतबार ३४० रुपैयाँमा पहिलो कारोबार भएको यस बैंकको शेयर अहिले ६६० रुपैयाँमा कारोबार भइरहेको छ।

उक्त कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । अहिले हेर्दा पनि बैंकको शेयरमा अत्याधिक खरिदचाप छ। 

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १२:१५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology