Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि सुनको भाउ ह्वात्तै घट्यो

आज पनि सुनको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

७, फाल्गुण २०७७
आज पनि सुनको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउमा निरन्तर गिरावट आएको छ । बिहिबार सुनको भाउ तोलामा ८९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार पनि तोलामा ६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८७ हजार ७५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार चाँदीको भाउ तोलामा १३३५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३०५ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - ११:१२:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology