Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

२७, माघ २०७७
मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको भाउ
images

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९० हजार ४ सयमा कारोबार भएकोमा आज सुनको भाउ तोलामा १५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९१ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ४ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३१५ मा कारोबार भएकोमा भाउ मूल्य बढेर प्रतितोला १३४० पुगेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ११:४२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology