Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२५, माघ २०७७
आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ६०० रुपैयाँले बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ११:३८:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology