Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार तोलामा ९ सयले घट्यो सुनको भाउ

बिहीबार तोलामा ९ सयले घट्यो सुनको भाउ

दैनिकी न्यूज

२२, माघ २०७७
बिहीबार तोलामा ९ सयले घट्यो सुनको भाउ
images

काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ । मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारका लागि १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - १३:३१:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology