Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१८, माघ २०७७
आइतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन ९२ हजार र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा खरीद विक्री भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा १०० रुपैयाँ बढेको हो ।

यस्तै, आइतबार चाँदीको भाउ पनि भाउ बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार २८५ रुपैयाँमा खरीदविक्री भएको थियो ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - १०:४९:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology