Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको भाउ ह्वात्तै बढ्यो

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको भाउ ह्वात्तै बढ्यो

दैनिकी न्यूज

१६, माघ २०७७
शुक्रबार सुनको भाउ स्थिर, चाँदीको भाउ ह्वात्तै बढ्यो
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल र तेजाबी सुन सोही भाउमा खरीद विक्री भएको थियो ।

11-16.PNG

यस्तै, शुक्रबार चाँदीको भाउ भने बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार २४५, बुधबार १ हजार २५० रुपैयाँ, मंगलबार १ हजार २५५ रुपैयाँमा खरीदविक्री भएको थियो ।

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १२:०६:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology