Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१४, माघ २०७७
बुधबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । स्थानीय बजारमा बुधबार सुनको भाउ प्रति तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । तर मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

10-14.PNG

यस्तै, बुधबार चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार २५५ रुपैयाँमा खरीदविक्री भएको थियो ।

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १०:५२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology