Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा एक करोड ३५ लाख कित्ता बोनस शेयर सूचिकृत

नेप्सेमा एक करोड ३५ लाख कित्ता बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

२८, पौष २०७७
नेप्सेमा एक करोड ३५ लाख कित्ता बोनस शेयर सूचिकृत
images

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

कुमारी बैंकको बोनस शेयर नेप्से मंगलवार सूचीकृत भएको हो ।

कम्पनीको १ करोड ३५ लाख ८४ हजार २५३ दशमलव ६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो डिम्याट खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

images
प्रकाशित मिति :पौष २८, २०७७ मंगलवार - १५:०६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology