Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

२१, पौष २०७७
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
images

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने भएसँगै पुस २१ मंगलवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
बैंकले माघ ८ गते, बिहीबार बिहान १० बजे आफ्नो केन्द्रिय कार्यालय, दरबारमार्गमा ३४ औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ५.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - ०८:१२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology