Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२०, पौष २०७७
सोमबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा साताको कारोबारको दोस्रो दिन (सोमबार) सुनचाँदीको भाउ बढेको छ । यस दिन सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रति तोला ९५ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर आइतबार छापावाल तोलामा ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

9-20.PNG

यस्तै आज चाँदी पनि प्रति तोलामा २५ रुपैयाँले बढेर कारोबार भैरहेको छछ । चाँदी तोलाको भाउ प्रति तोला १३२५ रुपैयाँ रहेको छ । यसअघि आइतबार चादी १३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

images
प्रकाशित मिति :पौष २०, २०७७ सोमवार - ११:००:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology