Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१९, पौष २०७७
आइतबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा साताको कारोबारको पहिलो दिन (आइतबार) सुनको भाउ स्थिर रहेको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन (शुक्रबार) तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै तेजावी सुन तोलामा ९४ हजारमा कारोबार हुँदा चाँदी तोलामा १३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही भाउमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - १२:०९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology