Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१४, पौष २०७७
मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ८०० रुपैयाँले घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार छापावाल सुन तोलामा ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

9-14.PNG

उता आज चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी प्रति तोलामा १५ रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रति तोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ११:०३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology