Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१३, पौष २०७७
सोमबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार छापावाल सुन तोलामा ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।


उता आज चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदी प्रति तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३१५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ११:००:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology