Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि सुनको भाउ सामान्य रुपमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज पनि सुनको भाउ सामान्य रुपमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१०, पौष २०७७
आज पनि सुनको भाउ सामान्य रुपमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज सुनको भाउ सामान्य रुपमा बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बिहीबार सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

9-10.PNG

उता आज चाँदीको भाउ स्थिर रहेको छ । यस दिन चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी सोही भाउमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १०:४७:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology