Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुनको भाउ सामान्य रुपमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको भाउ सामान्य रुपमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

९, पौष २०७७
आज सुनको भाउ सामान्य रुपमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । पछिल्लो दुई दिन घटेको सुनको भाउ सामान्य रुपमा बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजकोलागि छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

9-9.PNG

यसैगरी चाँदीको भाउ पनि बिहीबार भाउ बढेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ तोकिएको थियो ।

images
प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - १४:१९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology