Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

७, पौष २०७७
मंगलबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

छापावाला सुन आज प्रतितोला ९४ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

9-7.PNG

तर सोमबार छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैया र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला आज एक हजार ३१५ रुपैयाँमा कारोवार भएको छ । तर सोमबार सो धातु एक हजार ३२० रुपैयाँमा कारोवार भएको थियो ।

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १०:४८:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology