Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति प्रस्ताव गर्यो प्राइम बैंकले लाभांश ?

कति प्रस्ताव गर्यो प्राइम बैंकले लाभांश ?

दैनिकी न्यूज

६, पौष २०७७
कति प्रस्ताव गर्यो प्राइम बैंकले लाभांश ?
images

काठमाडौं । प्राइम कमर्सियल बैंकले अर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बोनस दिने भएको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकले आफ्ना शेयरधनिलाई १५ प्रतिशत बोनस शेयर दिने भएको हो ।

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ चुक्तापुँजी भएको बैंकका शेयरधनिले उक्त बोनस नेपाल राष्ट्र बैंकले अनुमति र साधारणसभाले पारित गरेपछि पाउनेछन् । बोनस शेयर जारी भएपछि चुक्तापुँजी १६ अर्ब रुपैयाँ पुग्नेछ । 

images
प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १०:३१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology