Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ स्थिर

सुनको भाउ स्थिर

दैनिकी न्यूज

५, पौष २०७७
सुनको भाउ स्थिर
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८५० निर्धारण गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२८० रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - १४:२३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology