Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा करेक्सन, कारोबार रकम ६ अर्ब माथि

नेप्सेमा करेक्सन, कारोबार रकम ६ अर्ब माथि

दैनिकी न्यूज

३०, मंसिर २०७७
नेप्सेमा करेक्सन, कारोबार रकम ६ अर्ब माथि
images

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करेक्सन भएको छ । आज परिसूचक ५.७५ अंकले घटेर नेप्से २०६१.४१ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक पनि ०.७४ अंकले घटेर ३८७.४२ को विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ७८७ रुपैयाँमा कारोबार भएको छ । तर सोमबार नेप्से ५६.७२ अंकले बढेको थियो । त्यसदिन नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - १५:०६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology