Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

दैनिकी न्यूज

३०, मंसिर २०७७
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलवार दुई ओटा कम्पनीको शेयर सूचीकृत भएको छ । समृद्धि फाइनान्सको हकप्रद शेयर र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

रिडी हाइड्रोपावर कम्पनीको २ लाख ६५ हजार ५५९ कित्ता बोनस शेयर र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । अब यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - १४:१४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology