Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति घोषणा गर्यो ग्लोबल आईएमई लघुवित्तले लाभांश ?

कति घोषणा गर्यो ग्लोबल आईएमई लघुवित्तले लाभांश ?

दैनिकी न्यूज

२९, मंसिर २०७७
कति घोषणा गर्यो ग्लोबल आईएमई लघुवित्तले लाभांश ?
images

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले २७ दशमलव ४७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित नगद लाभांश १ दशमलव ४५ गरी कुल २८ दशमलव ९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक स्विकृती र लघुवित्त कम्पनीको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनी हकदार हुनेछ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०८:०३:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology