Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

दैनिकी न्यूज

२८, मंसिर २०७७
आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - १०:४१:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology