Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

दैनिकी न्यूज

२४, मंसिर २०७७
सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । मंगलबार सुनको भाउ ९४ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार ९५० निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - १०:५१:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology