Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

दैनिकी न्यूज

२३, मंसिर २०७७
सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । सोमबार सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९३ हजार ६५० निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - ११:२३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology