Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मितेरी डेभलपमेन्टले १५.७९ प्रतिशत लाभांस प्रस्ताव

मितेरी डेभलपमेन्टले १५.७९ प्रतिशत लाभांस प्रस्ताव

दैनिकी न्यूज

२१, मंसिर २०७७
मितेरी डेभलपमेन्टले १५.७९ प्रतिशत लाभांस प्रस्ताव
images

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले प्रप्त गर्ने छन् । 

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - ११:१०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology